युवा सञ्जालले जुटायो मृगौला पीडित मगरलाई ५० हजार

विकल्प न्यूज/बेनी असार २६ गते ।  जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपियाँ सहयोग जुटाएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भएको युवा सञ्जालका अध्यक्ष सन्दीप शर्मा रिजालले जानकारी दिनुभयो … Continue reading युवा सञ्जालले जुटायो मृगौला पीडित मगरलाई ५० हजार